Nepali Radio

स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली हरुलाई सूचना ,जानकारी तथा मनोरंजन प्रदान गर्दै ,नेपाली भाषा, साहित्य, संस्कृति र संगीत लाइ…

Nepali Radio

स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली हरुलाई सूचना ,जानकारी तथा मनोरंजन प्रदान गर्दै ,नेपाली भाषा, साहित्य, संस्कृति र संगीत लाइ विश्वव्यापीकरण गर्न रेडियो हिमालय को प्रसारण सुरु गरियको छ /केहि समयको परिक्षण प्रसारण पछि हामीले औपचारीक सेवा सुरु गरेका छौ /परिक्षण प्रसारणको समय भरि हामीलाई सुनेर प्रतिक्रिया दिनुहुने सबै श्रोता महानुभाव हरुमा हार्दिक आभार ब्यक्त गर्दछौ /नेपालको राजधानी काठमाडौँ बाट २४ सै घण्टा मनोरन्जनात्मक कार्यक्रम ,समाचार र जानकारी का साथ हामी तपाई हरुको सेवामा रहने छौ / आगामी दिनमा पनि सबै बाट साथ र सहयोग को अपेक्षा राखेका छौ /

Ungefährer Standort des Senders

Wird geladen...

Details zum Sender

Sender Kategorie/n

Sender Schlagwörter

Gründungsdatum des Senders

Sender Webseite

Werbung im Sender

Live Moderationen

Anteil von Sprache und Musik im Sender